नेपाली चिया निर्यात समस्याका विषायमा भारतका सम्बन्धित मन्त्रालयसँग छलफल भएको छ : उद्योगमन्त्री
▸ यस स्टोरीको अंश: उद्योगमन्त्री गौरी कुमारीद्वारा नेपाली चिया निर्यात सहजीकरणको आश्वासन
भारतमा चिया निर्यातमा हुँदै आएको समस्या सहजीकरणतर्फ अघि बढेको छ । वार्षिक २ करोड ६१ लाख किलो चिया उत्पादन हुने गरेकामा पछिल्लो समय निर्यातमा आएको समस्या सहजीकरणको प्रयास गरी समाधानतर्फ गएको छ । चिया निर्यातको ८० देखि ९० प्रतिशत भारतमा हुने गरेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›