प्रधान सेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता सम्पन्न
▸ यस स्टोरीको अंश: प्रधानसेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता सम्पन्न, त्रिभुवन आर्मी क्लब च्याम्पियन
नेपाली सेनाको आयोजना तथा नेपाल टेनिस सङ्घको प्राविधिक सहयोगमा सञ्चालित प्रधान सेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता–२०८३ को चौथो संस्करण सम्पन्न भएको छ। जङ्गी अड्डामा आयोजित समापन समारोहमा प्रधान सेनापति अशोकराज सिग्देलले पुरुष एकल र महिला एकल प्रतियोगिताका विजेता क्रमशः प्रदीप खड्का र सिभाली गुरुङलाई ट्रफी र प्रमाणपत्र प्रदान गरे।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›