पछिल्लो समय बढिरहेको बेरुजुप्रति सांसदहरूको असन्तुष्टि

यस स्टोरीको अंश: दुई तिहाइको सरकारले मात्रै राजनीतिक स्थिरता नदिने राष्ट्रिय सभा अध्यक्ष दाहालको भनाइ
www.makalukhabar.com · 3 दिन अघि

सांसदहरूले पछिल्लो समय बढिरहेको बेरुजु प्रति असन्तुष्टि जनाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक क्रान्तिशिखा धितालले राज्यको ढुकुटी जथाभाबी चलाउने प्रवृत्ति ठिक नभएको बताएकी छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओलीले मन्त्रालय मातहतका कार्यालय, प्रदेश र स्थानीय तहमा बेरुजुको मात्रा उत्तिकै देखिएको बताइन् । रास्वपाकै सांसद गोविन्द पन्थीले तीन वर्षभन्दा बढी समयदेखि बेरुजु रहेका व्यक्तिहरूको विवरण सार्वजनिक सूचना पाटीमा प्रकाशित गर्नुपर्ने बताए ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू