आज केहीस्थानमा पानी पर्ने, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईमा तापक्रम बढ्ने

यस स्टोरीको अंश: पश्चिमी वायु र स्थानीय वायुको प्रभावले तीन प्रदेशमा वर्षा, सुदूरपश्चिम र लुम्बिनीका तराईमा तापक्रम बढ्ने
kendrabindu.com · 1 हप्ता अघि

हाल नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ। कोशी, बागमती, गण्डकी र मधेस प्रदेशका केही स्थानहरूमा मध्यम वर्षा र हिमपातको सम्भावना छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू