बिर्तामोडमा प्रिमियम इलेक्ट्रिक स्कुटर ‘एथर’को सोरुम उद्घाटन, ८ वर्षको वारेन्टी र विशेष अफर
▸ यस स्टोरीको अंश: एथर इलेक्ट्रिक स्कुटरको बिर्तामोडमा नयाँ सोरुम उद्घाटन, विशेष अफर सहित
नेपालको नम्बर १ प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड एथरले झापाको बिर्तामोडमा आफ्नो नयाँ ‘एक्सपेरियन्स सेन्टर’ (शोरुम) सञ्चालनमा ल्याएको छ। नेपालका लागि एथरको आधिकारिक बिक्रेता बैद्यज अर्गनाइजेसन अन्तर्गतको भुर्तेल इनर्जी प्रालिको डिलर व्यवस्थापनमा उक्त केन्द्रको भव्य उद्घाटन गरिएको हो। यस नयाँ केन्द्रको स्थापनासँगै एथरले देशभर आफ्नो उपस्थितिलाई ११ वटा एक्सपेरियन्स सेन्टर र १० वटा आधिकारिक सर्भिस सेन्टरसम्म पुर्याएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित