सांस्कृतिक विविधताले नै सधैँ एकताबद्ध रहन ऊर्जा प्रदान गरेको छ : सभामुख अर्याल
सभामुख डोलप्रसाद (डीपी) अर्यालले २५७० औ बुद्ध जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै नेपालको सांस्कृतिक विविधताले नै सधैँ एकताबद्ध रहन ऊर्जा प्रदान गरेको बताएका छन्। उनले बुद्धका शिक्षा, दर्शन र विचारहरू संसारभरिका मानिसका लागि मार्गदर्शनको स्रोत भएको र यसले विश्वलाई अहिंसा र प्रेमको सन्देश प्रवाह गरिरहेको उल्लेख गरे।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित