परराष्ट्रमन्त्रीले गरे मोबाइल एप ‘मोफा मित्र’को शुभारम्भ

यस स्टोरीको अंश: गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रदेशसभामा प्रस्तुत गर्‍यो
baahrakhari.com · 1 दिन अघि

परराष्ट्रमन्त्री शिशिर खनालले मोबाइल एप ‘मोफा मित्र’को शुभारम्भ गरेका छन् । परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभागद्वारा विदेशमा रहेका नेपाली नागरिकहरूको संरक्षण, सहयोग, खोजतलास तथा उद्धार कार्यलाई अझ सहज, प्रभावकारी तथा प्रविधिमैत्री बनाउने उदेश्यले यो एपको विकास गरिएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू