वर्षा शिवाकोटी ‘गंगारानी’मा अनुबन्ध
▸ यस स्टोरीको अंश: वर्षा शिवाकोटी ‘गंगा रानी’ सिनेमामा अनुबन्धित, नयाँ कलाकारको खोजी
अभिनेत्री वर्षा शिवाकोटी सिनेमा ‘गंगारानी’मा अनुबन्धित भएकी छन्। निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै अभिनेत्री शिवाकोटीलाई स्वागत गरेको छ। सिनेमाको छायांकन भदौ दोस्रो हप्ताबाट सुरु गरिनेछ र यसका निर्माता कमलप्रसाद शर्मा हुन् भने लेखन तथा निर्देशन राजबहादुर सानेको रहनेछ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›