काठमाडौँमा बर्ड फ्लुको संक्रमण, उच्च सतर्कता अपनाउन आग्रह
▸ यस स्टोरीको अंश: माडी नगरपालिकाद्वारा प्लास्टिक सामग्रीमा कडाइ, जेष्ठ २० पछि पूर्ण प्रतिबन्ध
गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात् बर्ड फ्लु रोग पुष्टि भएपछि नगरपालिकाले उच्च सतर्कता अपनाउन सार्वजनिक अपिल गरेको छ । सङ्क्रमण देखिएका क्षेत्रमा रहेका हाँस, कुखुरा, बट्टाई, लौकाट लगायतका पन्छीहरू, अण्डा र दानालाई सुरक्षित रूपमा नष्ट गरी संक्रमण नियन्त्रणको कार्य तीव्र पारिएको छ । रोग फैलिन नदिन नगरपालिकाले पन्छी फार्महरूमा अनावश्यक व्यक्ति र सवारी साधनको प्रवेशमा रोक लगाएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित