इजलासको बहस प्रत्यक्ष प्रसारण गर्ने प्रस्तावित प्रधानन्यायाधीशको योजना

यस स्टोरीको अंश: नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश शर्मासमक्ष ३९ बुँदे ध्यानाकर्षणपत्र बुझायो
techpana.com · 1 हप्ता अघि

प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक प्रक्रियालाई पारदर्शी बनाउन इजलासमा हुने बहस र मुद्दाको सुनुवाइ प्रत्यक्ष प्रसारण गर्ने योजना प्रस्तुत गरेका छन् । उनले मुद्दा दर्तादेखि फैसला लेखन र कार्यान्वयनसम्मका सबै प्रक्रियालाई एक वर्षभित्र सूचना प्रविधि प्रणालीमा आबद्ध गर्ने कार्ययोजना अघि सारेका छन् । संसदीय सुनुवाइ समितिले डा. शर्माको नाम प्रधानन्यायाधीश पदका लागि अनुमोदन गरेको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू