प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्धको संसदीय सुनुवाइ प्रक्रिया सुरु

यस स्टोरीको अंश: प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ सर्वसम्मत अनुमोदन
baahrakhari.com · 1 हप्ता अघि

प्रधानन्यायाधीशमा नियुक्तिका निम्ति सिफारिस गरिएका सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्माविरुद्धको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ । समिति बैठकमा प्रस्तावित प्रधानन्यायाधीशको कार्ययोजना र उनीविरुद्ध प्राप्त उजुरीका सम्बन्धमा आवश्यक प्रक्रिया अगाडि बढाइएको हो । बैठकमा सदस्यलाई सम्बोधन गर्दै समिति सभापति बोधनारायण श्रेष्ठले प्रस्तावित प्रधानन्यायाधीश डा. शर्माविरुद्ध प्राप्त उजुरीको व्यवस्थापन र वितरणका सम्बन्धमा जानकारी दिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू