सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश शर्माको नाम अनुमोदन गर्ने तयारी, विपक्षीको आपत्ति
▸ यस स्टोरीको अंश: प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्धका १६ उजुरीमाथि संसदीय सुनुवाइ सुरु
संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज कुमार शर्माको नाम आजै अनुमोदन गर्ने तयारी गरिएको छ । आज बिहानदेखि शुरु भएको बैठकमा उजुरी खोल्ने र कार्ययोजना वितरण गर्ने कार्यसूची रहेपनि समितिले आजै शर्माको नाम अनुमोदनको तयारी गरेको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›