बन्छ मेरो देश’ भन्ने आशा र विश्वास जगाउन जरुरी छ : उपनेता अर्याल

यस स्टोरीको अंश: गणतन्त्र दिवसको १८ वर्ष: अपेक्षा र यथार्थबारे नेकपा (एमाले) उपनेता अर्यालको भनाइ
newspolar.com · 4 घण्टा अघि

नेपालमा २०६५ जेठ १५ गते बसेको ऐतिहासिक संविधानसभाको पहिलो बैठकले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गर्‍यो । गणतन्त्रको घोषणासँगै यस प्रणालीको कार्यान्वयन हुँदै गयो भने २०७२ असोज ३ गते संविधानसभाबाट नेपालको संविधान जारी भएपछि सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक प्रणाली संस्थागत भयो । नेकपा (एमाले) संसदीय दलका उपनेता पद्ममा अर्यालले गणतन्त्र स्थापनापछि जनताले अपेक्षाअनुसार सुशासन, रोजगारी र विकासले गति लिन नसकेको बताउनुभएको छ ।

पूरा लेख पढ्नुहोस् (6 मिनेट)

मिल्दाजुल्दा लेखहरू