यसैवर्ष सम्पन्न हुनसक्ने आयोजनालाई बजेटमा प्राथमिकता दिन्छौं : अर्थमन्त्री डा. वाग्ले
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्ले: यसै वर्ष सम्पन्न हुने आयोजनालाई बजेटमा प्राथमिकता दिने
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस बर्ष सम्पन्न हुनसक्ने आयोजनालाई प्राथमिकता दिएर बजेट विनियाजन गर्ने बताएका छन् । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उनले ७०-८० प्रतिशत सम्पन्न भैसकेका आयोजनालाई यस पटक पर्याप्त बजेट दिएर यसै बर्ष सम्पन्न गर्ने सरकारको लक्ष्य रहेको बताए । उनले ऋण उत्पादन मुलक छ की छैन भन्ने हेर्ने बताउदै ऋण लिनु समस्या नभएको दाबि गरे ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित