आर्थिक वर्ष २०८३ /२०८४ को बजेट भाषणको प्रत्यक्ष प्रसारण (Live)
▸ यस स्टोरीको अंश: सरकारद्वारा आर्थिक वर्ष २०८३/८४ को बजेट स्वीकृत र संसदमा पेस
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रस्तुत गर्दै छन् । यसअघि मन्त्रिपरिषद् बैठकले बजेट स्वीकृत गरिसकेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित