टुँडिखेलमा गणतन्त्र दिवसको रौनक : प्रधानमन्त्री बोलेनन्, राष्ट्रपतिले गरे सम्बोधन

यस स्टोरीको अंश: गणतन्त्र दिवस काठमाडौँको टुँडिखेलमा विशेष समारोहका साथ मनाइयो
arthadabali.com · 1 दिन अघि

१९औँ गणतन्त्र दिवस २०८३ का अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गरेका छन् । समारोहमा राष्ट्रपति पौडेलसहित उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन शाहलगायत विशिष्ट व्यक्तित्वहरू सहभागी थिए । सम्बोधनका क्रममा राष्ट्रपति पौडेलले गणतन्त्र राष्ट्र निर्माणको एक महान प्रेरणा र अभिभारा रहेको बताएका हुन् ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू