‘अरू भ्रष्ट हुँदा नबोल्ने, मलाई सुन्दर देखिएकै आधारमा आलोचना?’
▸ यस स्टोरीको अंश: बालेन सरकारको दुई महिनाको कार्यसम्पादनमा मिश्रित प्रतिक्रिया
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की समानुपातिक सांसद सृष्टि भट्टराईले आफूमाथि भइरहेको आलोचनालाई “पाखण्डपनको पराकाष्ठा” भन्दै असन्तुष्टि जनाएकी छन्। उनले अरू भ्रष्ट हुँदा मौन बस्नेहरूले आफूलाई सुन्दरताकै आधारमा आलोचना गरेको टिप्पणी गरेकी छन्। सांसद भट्टराईले आलोचकहरूलाई आफ्नो विचार र दृष्टिकोण फराकिलो बनाउन सुझाव दिएकी छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित