रास्वपा सांसदले विदेशी महिलालाई गर्भवती बनाएर अलपत्र पारेको विषयमा आशिकाको प्रतिक्रिया-‘आफ्नै घरको सदस्य नै किन नहोस्, गलतलाई छोड्नु हुँदैन’
▸ यस स्टोरीको अंश: रास्वपा सांसद कृष्णकुमार कार्कीमाथि विदेशी युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको आरोप: छानबिनको माग
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद कृष्णकुमार कार्कीले नाइजेरियन महिलालाई गर्भवती बनाएर अलपत्र पारेको विषयलाई लक्षित गर्दै रास्वपाकै सांसद आशिका तामाङले प्रश्न उठाएकी छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले अन्याय गर्ने अधिकार कसैलाई नरहेकाले आफ्नै घरको सदस्य नै भएपनि गलतलाई गलत भन्न छाड्न नहुने प्रतिक्रिया दिएकी छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›