दीपेन्द्रको कप्तानीमा एसियन गेम्स क्वालिफायरका लागि टोली घोषणा, काे-काे परे ?
▸ यस स्टोरीको अंश: एसियन गेम्स छनोटका लागि दीपेन्द्र ऐरीको कप्तानीमा नेपाली क्रिकेट टोली घोषणा
नेपाल क्रिकेट संघ (क्यान)ले आगामी एसियन गेम्स क्वालिफायरका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ। क्यानले आगामी मे ३१ देखि जुन ९, २०२६ सम्म सञ्चालन हुने ‘मेन्स एसियन गेम्स क्वालिफायर २०२६’ का लागि १४ सदस्यीय टोली घोषणा गरेको हो । सिङ्गापुरमा आयोजना हुने क्वालिफायरमा नेपाली टोलीको कप्तानी दीपेन्द्र सिंह ऐरीले गर्नेछन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›