हिमालमा थुप्रिँदै गएको फोहोरको र हिमाल सफाइको विषयले पायो संसदमा प्रवेश
▸ यस स्टोरीको अंश: हिमालमा बढ्दो फोहोर र आरोहण नियमनको विषयले संसदमा प्रवेश
प्रतिनिधिसभा सदस्य सुशील खड्काले नेपालको हिमाली क्षेत्रमा बढ्दो मानव गतिविधिबाट सिर्जित गम्भीर वातावरणीय संकट र त्यसको दीर्घकालीन असरबारे आवाज उठाएका छन्। पर्यटन विधेयक २०८१ माथि धारणा राख्दै उनले हिमालहरूलाई केवल व्यावसायिक पर्यटन र आरोहणको होडबाजीको रूपमा नभई राष्ट्रिय सुरक्षा, वातावरणीय असर र सांस्कृतिक पहिचानसँग जोडिएको विषयका रूपमा हेर्नुपर्ने आवश्यकता औँल्याए।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित