जलवायु परिवर्तनका कारण हिमाल संकटमा: पर्यटनमन्त्री पौडेल
▸ यस स्टोरीको अंश: पर्यटन मन्त्री पौडेलले हिमाल संरक्षण र दिगो पर्यटनमा सरकारको प्रतिबद्धता दोहोर्याए
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले जलवायु परिवर्तनका कारण हिमालहरू संकटमा परेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । ७३औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो चिन्ता व्यक्त गर्नुभएको हो । उहाँले हिमालको सुरक्षामा विश्वको ध्यान आकर्षित गर्नुपर्नेमा जोड दिनुभएकाे छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित