कांग्रेसमा भित्रभित्रै पार्टी विभाजनको रेखा कोरिँदैछ ?

यस स्टोरीको अंश: कांग्रेस विभाजनको संघारमा छ : पूर्णबहादुर खड्का
www.kathmandupati.com · 1 हप्ता अघि

नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिको आयोजनामा ‘नेपाली कांग्रेस बृहत्तर एकता र भावी कार्यदिशा’ विषयक विचार गोष्ठीमा पूर्व कार्यबाहक सभापति पूर्णबहादुर खड्काले पार्टी विभाजनको डिलमा रहेको संकेत गरेका छन् । सभापति गगन थापासँग असन्तुष्ट देखिएका उनले पार्टी विभाजन हुनसक्ने र अहिले पनि पार्टी सभापति गगन थापा सानेपाको मात्रै सभापति रहेको आरोप लगाए । उनले विशेष महाधिवेशनका कारणले कांग्रेस प्रतिनिधि सभाको निर्वाचनमा ३८ सिटमा खुम्चिएको जिकिर गरे ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू