बहुसंख्यकले राजीनामा मागेपछि ओलीको जवाफ- मलाई सम्झाउनु पर्दैन, सहमति भए पनि नभए पनि छाड्दिनँ
▸ यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीको राजीनामा माग, उपाध्यक्षहरू र महासचिव पोखरेलसहितका नेताहरूले नेतृत्व हस्तान्तरणको आग्रह गरे
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले अध्यक्षबाट राजीनामा नदिने बताएका छन् । शनिबारको सचिवालय बैठकमा अध्यक्ष ओलीले पार्टीभित्र सहमति भए पनि, नभए पनि आफूले नछाड्ने बताएका हुन् । बैठकमा महासचिव शंकर पोखरेलसहितका नेताहरूले अहिलेकै नेतृत्वबाट पार्टी चल्न नसक्ने भन्दै पुनर्गठन गरेर जानुपर्ने बताएका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित