ओलीको राजीनामा माग भएपछि महेशको प्रतिवाद

यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीको राजीनामा माग, उपाध्यक्षहरू र महासचिव पोखरेलसहितका नेताहरूले नेतृत्व हस्तान्तरणको आग्रह गरे
www.drishtinews.com · 5 दिन अघि

नेकपा एमालेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमाथि प्रश्न उठाउँदै नेताहरूले राजीनामा माग गरिरहेका बेला सचिव महेश बस्नेतले त्यसको प्रतिवाद गरेका छन् । शुक्रबारको बैठकमा उपाध्यक्ष रामबहादुर थापाले ओलीको बचाउ गर्दै धारणा राखेका थिए । शनिबारको बैठकमा पनि केही नेताहरूले ओलीलाई नेतृत्व छाड्न दबाब दिइरहेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू