ओलीमाथि राजीनामाको चर्को दबाब, आज जवाफ दिने कार्यसूची तय
▸ यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीलाई नेतृत्व हस्तान्तरणको सुझाव, आज जवाफ दिने
नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले नेताहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ । बैठकमा नेताहरूले ओलीमाथि राजीनामाको दबाब बढाउँदा उनी रक्षात्मक अवस्थामा पुगेका छन् । शुक्रबार र शनिबार बोल्ने अधिकांश नेताहरूले अध्यक्ष ओलीको कार्यशैलीको आलोचना गर्दै मार्गप्रशस्त गर्न सुझाव दिएका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›