ओलीको बचाउमा उत्रिए महेश: भन्छन्- नेतृत्व सक्षम छ, कसैले मागेको छैन राजीनामा

यस स्टोरीको अंश: रामबहादुर थापाको दाबी: ओली र एमालेमाथि देशी-विदेशी शक्तिको षड्यन्त्र दासढुंगा घटनाकै निरन्तरता
nagariknews.nagariknetwork.com · 3 दिन अघि

नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व असफल भएको भन्न नमिल्ने र अहिलेसम्म कसैले पनि उनको राजीनामा नमागेको बताएका छन्। शनिबार बसेको नेकपा एमालेको सचिवालय बैठकको क्रममा सञ्चारमाध्यमहरूसँग कुराकानी गर्दै बस्नेतले जेनजी आन्दोलन पछि अध्यक्ष ओली सहितका शीर्ष नेताहरूको हत्या गर्ने ठूलो षडयन्त्र भएको बताएका हुन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू