पर्चा देखाएर सदनमा श्रम संस्कृति पार्टीको विरोध
▸ यस स्टोरीको अंश: श्रम संस्कृति पार्टीद्वारा संसदमा पर्चा प्रदर्शन, सभामुखको मर्यादा कायम राख्न निर्देशन
प्रतिनिधि सभाको बैठकमा विपक्षी दल श्रम संस्कृति पार्टीले पर्चा देखाएर विरोध गरेको छ । सांसदहरूले ‘प्रधानमन्त्री संसदप्रति जवाफदेही बन्नैपर्छ, प्रश्नदेखि भाग्न पाइँदैन, जनमतलाई सम्मान गर’ भन्दै विरोध गरेका हुन् । सभामुख डोलप्रसाद अर्यालले सदनमा विरोध गर्दा मर्यादापूर्वक तरिकाले गर्न आग्रह गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›