संसद्मा आज पनि हर्क साम्पाङले प्लेकार्ड देखाएर गरे विरोध
▸ यस स्टोरीको अंश: सांसद हर्क साम्पाङले प्रधानमन्त्रीको जवाफदेहिता माग गर्दै प्रतिनिधिसभामा प्लेकार्ड देखाएर विरोध जारी राखे
श्रम संस्कृति पार्टी अयक्ष एवं सांसद हर्क साम्पाङले आज पनि प्रतिनिधिसभा बैठकको सुरु मै विरोध गरेका छन्। उनले संसद् सुरु हुने बित्तिकै उठेर प्लेकार्ड देखाएर विरोध जनाएका हुन्। प्रतिनिधिसभामा सरकार र प्रधानमन्त्रीको कामकारबाहीबारे निरन्तर खबरदारी गर्ने बलियो प्रतिपक्षीको भूमिकामा सांसद हर्क साम्पाङ देखिएका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित