नवलपरासीमा हुलाकमार्फत घरदैलोमै राहदानी सेवा
▸ यस स्टोरीको अंश: एनएमबि बैंकले ४० विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गर्यो
नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा हुलाकमार्फत घरदैलोमै राहदानी (पासपोर्ट) पुर्याउने सेवा सुरु गरिएको छ । जिल्ला हुलाक कार्यालय र जिल्ला प्रशासन कार्यालयबीचको समझदारीअनुसार यो सेवा लागू गरिएको हो । यसले नागरिकलाई राहदानी लिन सदरमुकाम धाउनुपर्ने अवस्थाको अन्त्य गर्नेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›