भिसा सकिएर कम्बोडियामा रहेका नेपालीलाई एक साता भित्र स्वदेश फर्किन आग्रह
▸ यस स्टोरीको अंश: कम्बोडियाले ६०२ नेपालीको जरिवाना मिनाहा गर्यो, ३०२ जना स्वदेश फर्कन बाँकी
कम्बोडियामा भिसा अवधि सकिएपछि पनि बसोबास गरिरहेका नेपाली नागरिकलाई एक साताभित्र अनिवार्य रूपमा स्वदेश फर्किन बैंककस्थित नेपाली दूतावासले आग्रह गरेको छ । दूतावासको अनुरोधपछि कम्बोडिया सरकारले हालसम्म आठ चरणमा गरी ६०२ जना नेपाली नागरिकको भिसा अवधि नाघेपछि लाग्ने जरिवाना तथा शुल्क मिनाहा गरिसकेको छ । तोकिएको समयभित्र फर्किन नसके नयाँ कानुनी व्यवस्था अनुसार पक्राउ गरी जरिवाना तथा कैद सजायसमेत हुन सक्ने कम्बोडिया सरकारले जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित