रास्वपाका यी १६ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस
▸ यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगले रवि लामिछानेसहित १६ सांसदमाथि अनुसन्धान गर्न सिफारिस
राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका १६ जना सांसदहरूमाथि अनुसन्धान गर्न सिफारिस गरेको छ । भदौ २३ र २४ को घटनामा मानव अधिकार उल्लंघनका विषयमा अनुसन्धान गर्न गठित समितिको प्रतिवेदनले छानबिन गरी दोषी देखिए कारबाही गर्न सिफारिस गरेको हो । पूर्वगृहमन्त्री समेत रहेका सुधन र सांसद यादवले जेनजी आन्दोलन गर्न लागि अनुमति लिएको आयोगको प्रतिवेदनमा उल्लेख छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›