फेवातालमा पौडी खेल्ने क्रममा २७ वर्षीय रिवाज गुरुङको मृत्यु
▸ यस स्टोरीको अंश: पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर पोखरा काहुँखोला निवासी २७ वर्षीय रिवाज गुरुङको मृत्यु भएको छ । बुधबार पौडी खेल्दाखेल्दै बेपत्ता भएका उनको सशस्त्र प्रहरीको गोताखोर टोलीले राति अचेत अवस्थामा उद्धार गरे पनि अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका हुन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›