फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु

यस स्टोरीको अंश: सर्लाहीमा ट्रक र स्कारपियो ठोक्किँदा आठ जना घाइते
gorkhapatraonline.com · 1 हप्ता अघि

कास्कीको पोखरा महानगरमा पर्ने फेवातालमा पौडी खेल्ने क्रममा बुधबार राति डुबेर एक युवाको ज्यान गएको छ । पोखरा महानगरपालिका वडा नम्बर ११, काहुँडाँडा बस्ने २८ का रिवाज गुरुङलाई बिहीबार बिहान सशस्त्र प्रहरीको गोताखोर टोलीले उद्धार गरे पनि उपचारका क्रममा मृत्यु भएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू