काफल पोखिएको घटनामा पीडित महिलालाई १० हजार क्षतिपूर्ति, नगर प्रहरीमाथि कारबाही
▸ यस स्टोरीको अंश: समस्याग्रस्त सहकारीका १७ सय ऋणीको नाम सार्वजनिक, ऋण तिर्न निर्देशन
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले डालामा काफल बेच्ने महिलामाथि दुर्व्यवहार गर्ने नगर प्रहरीलाई कारबाही गर्ने भएको छ। नगरपालिकाले विज्ञप्ति जारी गर्दै घटनामा संलग्न नगर प्रहरीलाई विभागीय कारबाही गरिने र पीडित महिलालाई १० हजार रुपैयाँ क्षतिपूर्ति दिने निर्णय भएको बताएको छ। मेयर मन्जुमाया ढकालले पीडितलाई कार्यालयमा बोलाएर क्षतिपूर्ति दिई माफी मागेकी छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›