नेपालका सङ्ग्रहालय सांस्कृतिक एकताका केन्द्रका रूपमा स्थापित

यस स्टोरीको अंश: काठमाडौंमा १९औँ शताब्दीका युरोपेली कला प्रदर्शनी सुरु
www.nepaljapan.com · 4 दिन अघि

नेपालका सङ्ग्रहालयहरू सांस्कृतिक एकताका केन्द्रका रूपमा स्थापित भएका छन् । अन्तरराष्ट्रिय सङ्ग्रहालय दिवसका अवसरमा आयोजित कार्यक्रममा पाटन, लुम्बिनी, तारागाउँलगायत सङ्ग्रहालयले त्यस्तो सन्देश प्रवाह गर्न सफल भएको बताइएको छ । संस्कृति महाशाखा प्रमुख डा सुरेशसुरस श्रेष्ठले नेपालको विविधता नै सौन्दर्य भएको र यसलाई जोगाउन सङ्ग्रहालय उपयुक्त माध्यम हुने विचार व्यक्त गरे ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू