फिर्केखोला अतिक्रमण: तीन ठाउँबाट सुरु भयो संरचना भत्काउने अभियान

यस स्टोरीको अंश: पोखरा महानगरपालिकाद्वारा फिर्केखोलाका अतिक्रमित संरचना हटाउन डोजर परिचालन
nayapage.com · 4 दिन अघि

पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघर क्षेत्र खाली गराउने अभियान सुरु गरेको छ । सार्वजनिक जमिन अतिक्रमण गरी निर्माण गरिएका अस्थायी तथा स्थायी संरचना हटाउन ३५ दिने समयसीमा सकिएपछि डोजर चलाउन सुरु गरिएको हो । महानगर प्रमुख धनराज आचार्यका अनुसार तीन मुख्य स्थानबाट एकैसाथ संरचना हटाउने कार्य अगाडि बढाइएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू