ट्रम्प र सीबीचको न्यानोपनले भारतको मनमा चिसो

यस स्टोरीको अंश: ट्रम्प-सी शिखर वार्ता: व्यापार, इरान र ताइवानमा छलफल, साझेदारीमा जोड
clickmandu.com · 2 हप्ता अघि

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनपिङबीचको न्यानोपनले भारतको मनमा चिसो पसेको छ । ट्रम्पको चीनप्रतिको नरम अडानले इन्डो–प्यासिफिकमा भारतको महत्त्वलाई कम गर्ने सम्झौता नहोस् भन्ने भारतको चाहना छ । ट्रम्पको पहिलो कार्यकालमा अमेरिकाले चीन नीतिलाई चुनौती दिएको थियो भने दोस्रो कार्यकालमा विदेश नीति बढी लेनदेनमुखी भएको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू