सेवाग्राहीमैत्री प्रहरी सेवा : प्रहरी कार्यालय पुग्ने नागरिकलाई अब ‘सहजकर्ता’को साथ

यस स्टोरीको अंश: वडाध्यक्षले विकास निर्माणको भिडियो खिच्ने युवकमाथि कुटपिट गरेको आरोप
www.gandaknews.com · 1 हप्ता अघि

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले नयाँ अभ्यास सुरु गरेको छ । प्रहरीले सेवाग्राहीलाई सहज र छिटो सेवा दिने उद्देश्यसहित ‘नागरिक सहजकर्ता’ सेवा सञ्चालनमा ल्याएको हो । कार्यालयको मूल गेटमै स्थापना गरिएको नागरिक सहायता कक्षमा विशेष पोसाकसहित प्रहरी कर्मचारी खटाइएका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू