स्वास्थ्य बीमा बोर्डद्वारा ‘सुविधा थैली’को दररेटमा परिवर्तन
▸ यस स्टोरीको अंश: स्वास्थ्य बीमा बोर्डद्वारा निजी अस्पतालमा आकस्मिकबाहेकका सेवा स्थगित
स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य उपचारका लागि ‘सुविधा थैली’को दररेट परिवर्तन गरेको छ । बोर्डले औषधि, औषधिजन्य सामग्री, स्वास्थ्य सेवा, शल्यक्रिया तथा प्रयोगशालको परीक्षणको सुविधा थैली दररेट परिवर्तन गरेको हो । सबै सेवाप्रदायक स्वास्थ्य संस्थालाई परिमार्जित नयाँ दरअनुसार शुल्क लिन निर्देशन दिइएको छ । उक्त नयाँ दररेठ यही जेठ १६ गतेदेखि लागू हुनेछ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित