निजी अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम स्थगित

यस स्टोरीको अंश: स्वास्थ्य बीमा बोर्डद्वारा निजी अस्पतालमा आकस्मिकबाहेकका सेवा स्थगित
ehimalayatimes.com · 1 दिन अघि

स्वास्थ्य बिमा बोर्डले निजी स्वास्थ्य संस्थामार्फत प्रदान गरिँदै आएको स्वास्थ्य बिमा कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । बोर्डकी निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापति ले जेठ १६ गतेदेखि लागू हुने गरी निजी अस्पतालमा सञ्चालित स्वास्थ्य बिमा कार्यक्रम स्थगित गरिएको जानकारी दिनुभयो । बोर्डमा बढ्दो वित्तीय संकटलाई दृष्टिगत गर्दै अर्को निर्णय नभएसम्मका लागि बिमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवाबाहेक अन्य सबै स्वास्थ्य सेवा स्थगित गरिएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू