सरकारले लागू गर्‍यो एकीकृत हरित कर

यस स्टोरीको अंश: सरकारले पूर्वाधार विकास कर र सडक मर्मत दस्तुरलाई हरित करमा एकीकृत गर्‍यो
baahrakhari.com · 11 घण्टा अघि

सरकारले विभिन्न शीर्षकमा छरिएर रहेका पूर्वाधार विकास कर र सडक मर्मत दस्तुर जस्ता करहरूलाई एकीकृत गरी हरित करका रूपमा राजश्व संकलन गरिने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्ने क्रममा यस्तो बताएका हुन् । सूचीकृत कम्पनीको धितोपत्र बिक्री गर्दा लाग्ने पुँजीगत लाभ करलाई नै अन्तिम कर हुने व्यवस्था मिलाइएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू