विदेशमा रहेका नेपालीको मताधिकार सुरक्षित गरिने

यस स्टोरीको अंश: सरकारले राजनीतिक दललाई राज्यकोषबाट अनुदान दिनेबारे बहस गर्ने घोषणा
nepalnews.com · 10 घण्टा अघि

सरकारले विदेशमा रहेका नेपालीको मताधिकार सुरक्षित गर्ने भएको छ। यसका लागि कानुनी प्रशासनिक पूर्वाधार तयार पार्ने अर्थमन्त्री स्वर्णिम वाग्लेले बताए। उनले आर्थिक वर्ष ०८३/८४ को बजेट भाषण गर्दै भिसा प्रणालीमा व्यापक सुधार गरिने समेत बताए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू