शरद पोख्

यस स्टोरीको अंश: गीतकार चन्द्र जयपाल राईको ‘बाबियो डोरी’ म्युजिक भिडियो सार्वजनिक
sahityapost.com · 1 हप्ता अघि

गजलकार सुरेन्द्र न्यौपाने ‘आँसु’का तीनवटा गजल प्रस्तुत गरिएका छन् । जापानको फुकुओका शहरमा कर्मरत न्यौपानेका गजलहरूमा जीवनको यथार्थ, अभाव, सङ्घर्ष र सामाजिक बिडम्बनाहरू सरल र सरस शैलीमा प्रस्तुत गरिएका छन् । व्याप्त गरीबी, चरम बेरोजगारी, वर्तमान राजनीति लगायत जनजीवनका पीडाहरूलाई उनले आफ्ना शेरहरूमा मीठो तरिकाले समावेश गरेका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू