तरलता व्यवस्थापनका लागि एकै दिन १ खर्ब रकम उठाउँदै राष्ट्र बैंक

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्ले: यसै वर्ष सम्पन्न हुने आयोजनालाई बजेटमा प्राथमिकता दिने
arthadabali.com · 6 दिन अघि

नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि आज १ खर्ब बराबरको रकम ६१ दिनका लागि निक्षेप सङ्कलन गर्ने भएको छ । केन्द्रीय बैंकले सूचनामार्फत उक्त रकमको बोलकबोल गर्न लागेको जनाएको छ । उक्त रकमको साँवा तथा ब्याज भुक्तानी आगामी साउन ६ गते हुनेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू