काभा भलिबल: नेपालले कीर्गिस्तानलाई सोझो सेटमा हरायो
▸ यस स्टोरीको अंश: काभा महिला भलिबल च्याम्पियनसिप: नेपाल सेमिफाइनलमा प्रवेश, इरानसँग कांस्यका लागि भिड्ने
घरेलु टोली नेपालले सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) महिला च्याम्पियनसिपमा पहिलो जित दर्ता गरेको छ । नेपालले कीर्गिस्तानलाई ३–० को सोझो सेटमा हराएको हो । जितसँगै दुई खेलबाट चार अंक जोडेको नेपाल समूह ‘ए’को दोस्रो स्थानमा छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›