काभा महिला भलिबल : श्रीलंका सोझो सेटमा विजयी

यस स्टोरीको अंश: काभा महिला भलिबल: कीर्गिस्तानले बंगलादेशलाई सोझो सेटमा हरायो
baahrakhari.com · 3 दिन अघि

श्रीलंकाले सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ । श्रीलंकाले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो । माल्दिभ्सको यो लगातार चौथो हार हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू