आज एमाले सचिवालय बैठक : प्रदेश, जिल्ला ईन्चार्ज र विभाग प्रमुख तोकिँदै

यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा नेताहरूको कार्यविभाजन र निर्वाचन समीक्षामा छलफल
kendrabindu.com · 5 दिन अघि

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक आज अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको गुण्डुस्थित नीजि निवासमा बिहान ११ बस्दैछ । आजको बैठकमा नेताहरूको कार्यविभाजन मूल एजेण्डा छ । प्रदेश इन्चार्जको जिम्मेवारी बाँडफाँड हुनेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू