एमाले केन्द्रीय सदस्यको कार्य विभाजन: अध्यक्ष र महासचिवले अन्तिमरूप दिने

यस स्टोरीको अंश: एमालेमा सचिवहरूलाई प्रदेश इन्चार्ज र उपाध्यक्षहरूलाई विभागको जिम्मेवारी प्रस्ताव
prasashan.com · 2 दिन अघि

नेकपा (एमाले)को केन्द्रीय सदस्यहरूको कार्यविभाजनको प्रस्तावलाई अन्तिम रूप दिन अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेललाई जिम्मेवारी दिइएको छ । एमालेले आगामी वर्ष हुने स्थानीय तहको निर्वाचनसमेतलाई ध्यान दिएर केन्द्रीय सदस्यलाई स्थानीय तह केन्द्रित र जनसंगठनको इञ्चार्जको जिम्मेवारी दिएको छ । उपमहासचिव लेखराज भट्टले सचिवालय बैठकमा प्रस्तुत प्रस्तावमाथि आएका सुझावलाई ध्यान दिएर महासचिव पोखरेलले अध्यक्षको परामर्शमा आवश्यक परिमार्जन गर्ने र अध्यक्षले अन्तिम रूप दिई सर्कुलर पठाउने निर्णय भएको जानकारी दिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू