हुम्ला-बाजुरा टक्करः इतिहास मेट्न खोजिए प्रतिकार गर्ने हुम्ली चेतावनी

यस स्टोरीको अंश: मन्त्री रावलद्वारा सुकुमबासीलाई लालपुर्जा वितरण केही हप्तामै हुने दाबी
hamrakura.com · 1 हप्ता अघि

बाजुरा पक्षबाट लाम्पाटा, च्याचौर र रानीसैन क्षेत्रलाई आफ्नो भू–भाग भएको दाबी सार्वजनिक भएपछि हुम्लाका स्थानीय तहका बासिन्दाले उक्त क्षेत्रमा स्वामित्वको दाबी उठेपछि असन्तोष व्यक्त गरेका छन् । हुम्लाका स्थानीयले उक्त क्षेत्रलाई आफ्नो ऐतिहासिक चरनभूमि, सामुदायिक वन क्षेत्र र जीवनयापनसँग जोडिएको साझा थलो बताएका छन् । बाजुराका प्रमुखले विवाद भावनाले नभई तथ्य, इतिहास र सहमतिका आधारमा समाधान हुनुपर्नेमा जोड दिएका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू