के हो हुम्ला-बाजुरा सीमा विवाद ?
▸ यस स्टोरीको अंश: बाजुरा-हुम्ला सीमा विवादमा झडप: चार घाइतेको हेलिकप्टरबाट उद्धार
बाजुराको हिमाली गाउँपालिका-३ स्थित लाम्पाटामा प्रहरी चौकी स्थापना गर्ने विषयले हुम्ला-बाजुरा सीमा क्षेत्रमा पुरानो विवाद पुनः सतहमा आएको छ। सुदूरपश्चिम प्रदेश सरकारले प्रहरी चौकी निर्माणका लागि बजेट विनियोजन गरेपछि निर्माण प्रक्रिया अघि बढेको थियो। तर, हुम्लाको खार्पुनाथ गाउँपालिकाका स्थानीयले उक्त क्षेत्र आफ्नो भएको दाबी गर्दै निर्माण कार्यमा अवरोध गरेका छन्।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›